शुक्रबार ०४ आषाढ २०७८

दुखद_खवर #हार्दिक_श्रद्धाञ्जली नाैबहिनी गाउँपालिकाकाे मैरामारे देखि बाग्दुला तर्फ जादै गरेकाे लु २ च ६७८१ नम्बरको पिकअप जिप प्युठान नगरपालिका वडा नं ८ पाडाबाङ्गमा दुर्घटना हुँदा बाग्दुला उपल्लो चोकका जोगेन्द्र कुवरका छोरा समर कुवँरकाे मु’त्यु भएको छ । हार्दिक श्रद्धाञ्जली भाइ , साथै घा’इ’ते दुई जनामा सिघ्र स्वास्थ्या लाभको कामना !**भिडियो हेर्न तल क्लिक गर्नुहोला**

८९ पटक हेरिएको

तपाईको प्रतिक्रिया