बुधबार २९ बैशाख २०७८

चलचित्र रावण मार्फत नेपाली रजतपटमा प्रवेश गरेका कलाकार किशोर खतिवडाले दुई दर्जन बढी चलचित्रमा अभिनय गर्दा समाजमा हुने अन्याय, अ’त्याचार, शो’षण, दमन र महिला हिं’सा विरोधी अभियन्ताको रूपमा आफूलाई उभ्याएका छन् । अर्थात् उनी नायक हुन् ।

चलचित्रको पर्दाभित्र समाजमा नराम्रो काम गरेर अरूलाई दुख दिने जोकोहीलाई खतिवडाले मु’क्का ब’जारेका छन् । तर ती नै खतिवडा वास्तविक जीवनमा भने क्रू’र खलनायकको रूपमा रहेको आरोप रहेको छ ।

कलाकार खतिवडाले विगत ३ वर्षदेखि विवाहको आश्वासन दिएर लक्ष्मी गदाललाई शा’रीरि’क शो’षण गर्दै लाखौँ रकम समेत ठगेको युवतिको आरोप रहँदै आएको छ । भोजपुर घर बताउने लक्ष्मी गदालले खतिवडामाथि यस्तो आरोप लगाएकी हुन् । जुन घटना लगभग महिना दिन देखि अहिले सामाजिक संजालमा चर्ची चर्चा छ ।

नायक खतिवडाले लक्ष्मी गदाल काठमाडौँमा आएपछि लक्ष्मीसँगको भेट र उनीसँगको डेटिङ लगायतबारे विस्तृत खुलाशा मिडिया मार्फत गरेका छन ।

नायक किशोरका अनुसार दुवैले भेटपछि पहिलो भेटमै शा’रीरि’क स’म्पर्क राखेका छन् । भेटपछि नायक किशोर खतिवडा लक्ष्मी गदालसँग नियमित सम्पर्कमा रहेको तथा किशोरका दैनिक आवश्यक चिज लक्ष्मीले पूरा गरेको पाइएको छ । साथै दुवैले एक अर्कामा प्रेम रहेको पनि जनाएका छन । जातिय तथा आर्थिक हिसाबले असमान रहेपनि दुवैले एकापसमा अन्योन्याश्रित सम्बन्ध रहेको पनि जनाएका छन ।

किशोरको प्रष्टीकरण : साथीले लक्ष्मी गदालसँग भेट गरायो, पहिलो भेटमैँ ड्रि ‘ङ्स गरियो, दुवै जनाबीच शा’री’रिक स’म्पर्क पनि भयो, शा’री’रिक स’म्पर्कपछि प्रेम बस्यो त्यसपछि नियमित सम्पर्क हुन् थाल्यो । उनले एउटा युटुवलाइ अन्तवार्ता दिने क्रममा सबैकुरा खुलाएका छन् । आफु बाट कमजोरी भएको र आफुले गल्ति गरेको स्वीकार गर्दागर्दै पनि अहिले सामाजिक संजालमा यो घटना दिनप्रतिदिन बल्झिदै गएको छ ।

यसै क्रममा पछिल्लो समय केही दिन यता नायक किशोर खतिवाडा, लक्ष्मी गदाल र आफुलाई महिला अधिकार वा दी बताउने सिर्जना वाग्लेको कारणले सामाजिक सञ्जाल तातेको छ ।

किशोर खतिवडालाई विभिन्न आ रो प लगाउँदै उनको प्रेमिका लक्ष्मी गदाल सार्वजनिक भएपछि सुरु भएको यो घ ट नामा नयाँ मोड आएको छ । अन्तिममा लक्ष्मी र किशोर मिले भने महिला अधिकारकर्मीलाई पैसाको लागि वार्गेनिगं गरेको आ रो प लगाए ।

लक्ष्मी गदालले आफुलाई सिर्जना वाग्लेले किशोरसंग १० लाख रुपैया मागेर मलाई पनि २ लाख रुपैया दिनु भनेर सार्वजनिक गरिदिएपछि उनीहरुबीचको वि वा द बढेको हो । किशोर र लक्ष्मी तीन वर्ष संगै वसेका थिए ।

उनीहरुबीच श्रीमान श्रीमतीको सम्बन्ध थियो भने पछि सिर्जनालाई पैसाको वार्गेनिगं गरेर आफुहरुबीच अनावश्यक फाटो पारेको भन्दै लक्ष्मीले उल्टै सिर्जनालाई आरोप लगाएकी थिइन् । त्यसपछि सिर्जनाका कारण हामी पनि समस्यामा परको छौं भन्दै अन्य ब्यक्ति पनि मिडियामा आएका थिए ।

पोखरावाट केही ब्यक्तिहरु सिर्जनाले अनावश्यक रुपमा हामीलाई फसाएर लाखौं रुपैया असुल गरेको भन्दै आएका थिए । त्यस पछि सिर्जना निकै रि सा एकी छन् । उनीहरुको प्रहरीकै अगाडी निकै ठूलो लफडा भएको छ ।

उनले आफ्ना बारे अ नावश्यक आ रो प लगाएको भन्दै रि सा एकी छन् । निकै आ क्रो शित भएर लक्ष्मी माथी हा’त हा’ला हा’ल भएको छ । लक्ष्मी सडकमै लडेकी छन् । घटना सुरुवात देखि अहिले अन्तिम अवस्थामा देखापरेका वि वादको भिडियो तल छ हेर्नुहोला

६२ पटक हेरिएको

तपाईको प्रतिक्रिया