शनिबार ०९ साउन २०७८

एजेन्सी: हाम्रो छिमेकी रास्ट्र भारतका युवा वैज्ञानिक राहुल सिंहले एक एस्तो मास्क आबिष्कार गरेका छन् जुन आविष्कार ले देशभरि अक्सिजन सं,कटको बेलामा ठूलो राहत प्रदान गर्न सक्छ। राहुलले दावी गरेका छन कि अक्सिजनको आवश्यकता बुझेर उनले… एजेन्सी: हाम्रो छिमेकी रास्ट्र भारतका युवा वैज्ञानिक राहुल सिंहले एक एस्तो मास्क आबिष्कार गरेका छन् जुन आविष्कार ले देशभरि अक्सिजन सं,कटको बेलामा ठूलो राहत प्रदान गर्न सक्छ।

राहुलले दावी गरेका छन कि अक्सिजनको आवश्यकता बुझेर उनले उक्त मास्क बनाएका हुन जुन हावाबाट अक्सिजन सिर्जना गर्दछ । राहुलले यसलाई प्राकृतिक ऑक्सीजन मास्कको नाम दिए। मास्कको मुल्य धेरै छैन। १८ बर्ष उमेरका बच्चाहरूको लागि मूल्य ५०० भारु हो र सो भन्दा माथि उमेरका लागि ८०० भारु मात्र तोकिने छ । यसले अक्सिजनको सही स्तर कायम गर्न मद्दत गर्दछ। मदन मोहन मालवीय टेक्निकल युनिभर्सिटी (एमएमएमयूटी) का इनोभेसन सेन्टरसँग सम्बद्ध राहुल सिंह भन्छन कि यो मास्क बनाउन उसले अक्सिजन उत्पादन गर्ने उपकरण बनाएको छ।

मोबाइल फोनको आकारको जो कोहीले पनि सजिलैसँग यो उपकरणलाई पकेटमा राख्न सक्दछ। जब यो अक्सिजन स्तर कम हुँदै गइरहेको जस्तो देखिन्छ, तब यन्त्रमा बटन खोलेर र यसको मास्कमा जोडिएको पाइप पिन राखेर स्तरलाई कम हुनबाट रोक्न सकिन्छ। राहुलले भने कि उनले यो उपकरणमा चिप जडान गरेका छन, ताकि यदि यो कतै ख;राब छ वा भएमा, तत्काल थाहा हुन्छ र उसले यसलाई घरबाटै मिलाउन सकिनेछ ।

राहुलका अनुसार यो उपकरण कुनै पनि मास्कमा प्रयोग गर्न सकिन्छ। राहुलले भने कि अब सरकारबाट अनुमती पाए छिट्टै बजारमा यो मास्क उपलब्ध गराइने छ । काठमाडौं । चीनबाट २० हजार थान अक्सिजन सिलिन्डर नेपाल ल्याइने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीनले दिएको उक्त अक्सिजन सिलिन्डर चाँडोभन्दा चाँडो काठमाडौं ल्याउने तयारी सुरु गरेको छ ।

हवाइ र स्थल मार्गबाट ती सिलिन्डर झिकाउने प्रयास भएको मन्त्रालयले जनाएको छ । दक्षिण एसियाली मुलुकको विदेश मन्त्रीसँगको भेटपश्चात् भएको छलफलमा चीनले नेपाललाई अक्सिजन सिलिन्डर उपलब्ध गराउने प्रतिबद्धता जाहेर गरेको हो । **यो समाचार को पूरा भिडियो हेर्न तल क्लिक गर्नुहोला**

एक साताअघि पाँच विदेशमन्त्रीसँग चीनले भेटघाट गरेको थियो चीनले दिने भनेको उक्त अक्सिजन सिलिन्डर भित्र्याउने जिम्मा परराष्ट्र, अर्थ र स्वास्थ्य मन्त्रालयलाई दिइएको छ । साथै, सरकारले अक्सिजन सिलिन्डरको माग बढेपछि सिलिन्डर होल्ड नगर्न निर्देशन दिइसकेको छ । कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को शुक्रबार बसेको बैठकमा चीनले सहयोगस्वरुप उपलब्ध गराउने भनेकामध्ये २ हजार सिलिन्डरलाई जहाजबाट ल्याउने बारे छलफल भएको छ ।

सीसीएमसीको बैठकले ती सबै सिलिन्डर ल्याउन ३० भन्दा बढी उडान गर्नुपर्ने अनुमान गरेको छ । साथै, हवाइमार्गबाट भन्दा स्थलमार्गबाटै सिलिन्डर ल्याउन सहज हुनेभ भएपछि सरकारले स्थलमार्गबाटै सिलिन्डर ल्याउने तयारी थालेको छ ।**यो समाचार को पूरा भिडियो हेर्न तल क्लिक गर्नुहोला**

१४६ पटक हेरिएको

तपाईको प्रतिक्रिया