बुधबार २९ बैशाख २०७८

प्राण हत्या गरौ कि जस्तो लाग्छ ,पीडा सहन नसकेर ऐयाऎया गर्नुहुन्छ ६६ वर्षीय घनश्याम अर्याल । दुखाई असाध्यै हुन्छ, कहाँ जौ के गरौ हुन्छ उहालाई । कहिलेकाही त बुबा ढुङ्गामा टाउको फुटाउ कि जस्तो लाग्छ भन्नुहुन्छ बुबा । उहाको हृ’दयवि’दारक कहानिले सबैलाई रु’वाएको छ । आजभन्दा २४ वर्ष अघि बाख्रा चराउन जादा उहालाई पहिरोले किच्यो । आधा श’रीर चल्दैन उहाको । २०५४ सालदेखि घनश्याम बुबाको दु’खका दिनहरु सुरु भए, यताउता हिडन सक्नुहुन्न । भुईमा सुतिरहनु हुन्छ शरीर कु’हिएर झ’रेको छ । घाउहरुबाट पि’पका धाराहरु बगिरहन्छ ।कस्तो पि’डादायी जीवन

बिगत २४ वर्ष देखि उहा बिस्तारामै सुत्नुहुन्छ,बिस्तारामै खानुहुन्छ,अनि दिशापिसाब पनि बिस्तारा मै । सुन्दै हेर्दै दु’खदायी जीवन छ उहाको । उहाकि श्रीमतिले हेरचाह गर्दै आउनु भएको छ । शरीरभरि गिलासका मुख जत्रा प्वा’लहरु छन घा’उमा । उहाको कम्मर देखि मुनिको भाग चल्दैन,मेरुदण्डले काम नगरेपछि दि’शा बाहिर आउन सक्दैन रछ । हातका औलाले कोट्याएर निकाल्नुहुन्छ उहाले । दिन मा बारम्बार कपडा चेन्ज गरिरहनुपर्छ किनकी दु’र्गन्धले छेउमा बसि नसक्नु हुने रहेछ । राती सुतेको बेला मुसाले हात खाईदिदो रहेछ । उहालाई केही थाहा हुदोरहेनछ । बिहान उठेर हेर्दा भुईभरी र’ग’त’का थो’पाहरु हुन्छन । कयौं रात उहाका खुट्टामा मुसाले टोकिरह्यो तर उहालाई केही थाहा हुदैन । आ’र्थिक अ’वस्था कम्जोर भएका कारण उहाको राम्रो उपचार हुन सकेन । राम्रो उपचार पाउन सकेको भए आज बुबाको यो हालत हुने थिएन ।

इन्डियाको हस्पिटलमा उहालाई लैजान सकेको भए राम्रो उपचार हुने थियो । १५ लाख रुपैया लिएर डाक्टरले इन्डिया जानू नभनेको पनि होईन तर बुबा सग १५०० रुपैया समेत थिएन । जसले गर्दा जान सक्नु भएनछ । घरको अवस्था अत्यन्तै द’यनीय छ उहाको ।बुबाको उपचार गर्न भनेर धन कमाउन हिडेका छोरा समेत सम्पर्कमा छैन । श्रीमानको यो हालत धन कमाउन हिडेको छोरो बिलासिए पछि यी बुढी आमाको मन कति रो’एको छ । छोराको कुरा गर्दा भ’क्कानिनु भयो उहाँ । छोरो शरणले जिवितै भएपनी बुबा आमाको यो हालतलाई कहिल्यै बुझ्ने प्रयास गरेनन ।अपडेट नेपालका कार्यक्रम प्रस्तोता मोहन बस्नेतले उहाको उपचारको लागि फलोअप गरिरहनु भएको छ । बुबालाई ह्विल चियरमा भएपनी बस्ने रहर रहेछ । सहयोग रकम पाए केही राहत मिल्थ्यो भन्दै रु’नुहुन्छ आमा। बुबाको भत्ता रकमले औसधि किन्न मात्र ठिक हुदो रहेछ

३१ पटक हेरिएको

तपाईको प्रतिक्रिया