सोमबार ३१ जेठ २०७८

काठमाडौ / दागंमा एक अर्को घ’टना सामाजिक सञ्जालमा चर्चा छ । दागंको घोराही नगरपालिकामा भएको घ’टना सार्वजनिक भएको हो । आफन्तको विवाह मान्न गएका एक २१ वर्षीय राजन चौधरी ज्या’न लिइएको छ । विवाहमा रमाइरहेका राजनलाई अचानक ह म ला गरिएको थियो । उनी आफ्नो परिवारका एक मात्र छोरा थिए । छोरा गुमाएका बुवा आमा विछिप्त भएका छन् । उनी माथि ७ जनाको समुह जाइ लागेका थिए । विवाहमा सहभागी भएका अन्यले पनि घ’टना देखेका थिए । तर विवाहमा सहभागी भएर घ’टना देखेकाहरु पनि न्या’यको लागि बोल्न नसकेको भन्दै राजनका परिवार आ क्रो शित भएका छन् ।

बुवा आमा र दिदी अहिले बोल्न सक्ने अवस्थामा छैनन् । घ’टना भएकै बेला राजनको साथीले हामीलाई लखेटेका छन् भनेर आफ्नो बुवालाई फोन गरेका थिए । त्यो कुरा राजनको बुवालाई पनि खबर आयो । साथी अर्को एक जना साथीको घरमा लुकेर मैले ज्या’न जोगाएको छु, राजनलाई अझै लखेटीरहेका छन् भनेर फोन गरेपछि राजनको बुवाआमा चार किलो मिटर टाढा रहेको विवाह भएको घरमा पुगे । घरमा पुग्दा विवाह घरमा राजन थिएनन् । अनि उनीहरुले अन्त खोज्न थाले । घ’टना गराउने केटाहरुलाई भने उनीहरुले विवाह गरेको घरमै देखेका थिए ।

जसले घ’टनाबारे जानकारी दिएका थिए उनी पनि सोही विवाह घरमा देखिए । वेहुलाका बुवाले घ’टनामा संलग्नहरुलाई संरक्षण गर्दै तिमीहरु न’डराउन, जे पर्छ म गर्छु, म पनि प्रहरी हुँ । तिमीहरु ड’राउनु पर्दैन भन्दै राजनको परिवारका सदस्यलाई चेतावनी दिएको आमाले बताइन् । राजनको आमाले हामी हामी आफ्नो छोरा खोज्न आएको हो, हामीलाई चेतावनी नदिनु, हाम्रो छोरा ल्याइदिनु भनेर बिन्ती गरेको आमाले बताएकी छन् ।

१२४ पटक हेरिएको

तपाईको प्रतिक्रिया