मंगलबार १९ साउन २०७८

सामाजिक संजालको बढ्दो प्रयोग साथै लोकप्रियताले कतिलाई मोडल बनायो त कतिलाई कलाकार ।तिनै संजाल मध्ये टिकटक जो अहिले अत्याधिक रुचाइएको संजाल बनेको छ ।आफ्नो निखारिएको कलाहरु छोटो समयमा धेरै देखाउन सक्नु नै टिकटकको खुबि हो । त्यहि सामाजिक संजाल टिकटकमा अहिले क्याथिल नामक टिकटिक आइडिबाट आफ्ना भिडियोहरु हालिरहने एक चेलि जो हुलियाले मङ्गोलियन आवरणमा देखिन्छन् ।

उनिले सो टिकटक आइडिमा आफ्नो दुबै हात नहुदानहुदै पनि कुनै पनि कामहरु आफ्नो बलबुताले नै गर्ने र अन्यत्रसग सहयोग नमाग्ने र बिना हातनै हात हुनेहरुभन्दा बढि काम गर्ने गरेको हामी देख्न सक्छौ । मान्छेले केवल खुसि हुन जान्नुपर्छ ,खुसि त जताततै छ भनेझै उनी एक प्रेरणाको श्रोत पनि हुन् ।उनिले आफ्नो दुख बेदनालाई किनारमा राखेर आफ्नो यथार्थलाई अङ्गाल्दै यशैमा खुसि खोजिरहेकि छिन् ।आजको यश शृङ्खलामा तिनै चेलिका केही रमाइला टिकटक भिडियोहरु पेश गर्दछौ ।

हेर्नुस् टिकटक भिडियोहरुको संगालो

२७१ पटक हेरिएको

तपाईको प्रतिक्रिया