बिहिबार ०७ आश्विन २०७८

एजेन्सी । भारतको यूपीमा रहेको कानपुर देहातमा दुई जना दाजुभाई मिलेर एकजनालाई ईट्टाले हा नेर मा रि दिएका छन् । उक्त घटनाले त्यो क्षेत्रमा अहिले त नाव म च्चिएको छ । प्रहरीले ४ जनालाई गि र फ्ता र गरेको छ । शवलाई पोष्टमार्टमकोलागी पठाईएको छ ।

प्रहरीको भनाई अनुसार ज्या न लि नुको वास्तविकता अ नैतिक स म्बन्ध हो । श्रीमानले आफ्नो श्रीमतीलाई प्रेमीसंग आ पत्ति जनक स्तिथिमा देखेपछि उक्त घटना भएको प्रहरीले जनाएको छ । श्रीमतीलाई प्रेमीसंग देखेपछि श्रीमानले भाईको साहायतामा आफ्नी श्रीमतीलाई मा रेको प्रहरीले बताएको छ ।

यो घटना भारतको रसूलाबाद कोतवाली क्षेत्रमा रहेको खास गाउँको हो । जहाँ रामबाबू नाम गरेका एकजना व्यक्तिको श्रीमतीले रामबाबू जीवित हुँदा नै अरुसंग अ नै तिक स म्बन्ध बनाएकी थिईन् । श्रीमतीले सबैको आखाँ छ लेर सम्बन्ध बदन सिंह नाम गरेका व्यक्तिसंग लामो समयदेखि अ नै तिक स म्बन्ध बनाएका थिए ।

एकदिन घरमा कोही पनि नभएको मौकामा उनले आफ्नो प्रेमीलई बोलाएको र अनैतिक काम गरिरहेकै बेलामा श्रीमान आई पुगेको हुनाले उनीहरुबीचको सम्बन्ध सबै थाहा पाएपछि उक्त घटना घट्न पुगेको श्रीमानको भनाईलाई उद्धृढ गर्दै प्रहरीले बताएको छ ।

३५८ पटक हेरिएको

तपाईको प्रतिक्रिया