आइतबार १९ चैत्र २०७९

कञ्चनपुर । कञ्चनपुरको लालझाडीमा एक जना झु८न्डि८एको अवस्थामा फेला परेका छन् । कञ्चनपुरको लालझाडी गाउँपालिकामा आज विहान ६ बजे रुखमा एक जना व्यक्ति झु’न्डी’एको आवस्थामा फेला परेका हुन । सो झु८न्डि’एको व्यक्ति लालझाडी गाउँपालिका वडा नंम्बर ३ बल्मिका राम बहादुर चौधरी रहेका छन, चौधरी सोहि ठाउँका गल्ला व्यापारी हुन । ***यो समाचार को पूरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

परिवार स्रोतका अनुसार उनी १६ गते साँझ पसलबाट ५ लाख नगद रुपैया लिएर निस्केका हुन तर पैसा के का लागि लगेका हुन भनी परिवारजनलाई थाहा दिएका थिएनन । यसरी १६ गते साँझ निस्केका उनी आज विहान ६ बजे नन्देश्वर सामुदायिक वन उपभोक्ता समुह लालझाडी ३ नन्दगाउको किनारा खानेपानी टंकी नजिक फेला परेका हुन । कुसमको रुखमा झु’न्डि’एको आवस्थामा फेला परेको प्रहरी निरीक्षक नरेद्र बहादुर चन्दले जानकारी दिए ।

प्रकृतिको दृष्य हेर्दा मा८रे’र झु८न्डिाइ’एको अ’शंका गरेका हुन त्यहाँ उपस्थित व्यक्तिहरु मध्ये सानु रानाले जताए ।प्रहरी निरीक्षक चन्दले थप अनुसन्धान भइरहेको जानकारी दिए र पोष्टमार्टमका लागी श८व धनगढीको प्रदेशिक अस्पतालमा ल्याइको छ । ***यो समाचार को पूरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

२०९ पटक हेरिएको

तपाईको प्रतिक्रिया