मंगलबार १९ साउन २०७८

काठमाडौं । अभिनेत्री स्वस्तिमा खड्काले महिनावारी भएको बेलामा आफुले भोगेको कुरालाई एउटा अ’न्तवार्ताका क्रममा ब्याख्या गरेकी छन् । उनले विवाह पछि म’हिनावारी हुँदा आफ्नो श्रीमानको कोठामा जान नदिइएको कुरालाई पनि सा’र्वजनिक गरेकी छन् । विवाह भएको भोलीपल्दै म’हिनावारी भएको बताएकी उनले त्यतीबेला आफुलाई श्रीमानको कोठामा जान नदिइएको बताएकी हुन् । पहिलो म’हिनावारी बार्न सात दिन आफ्नो मामाघर गएर बसिन्।

त्यो बेला उनी पन्ध्र वर्षकी थिइन्। मामाघरमा आफ्नै उमेरकी बहिनीसँग खेल्न पाउने कुराले निकै खुसी थिइन्। वास्तविकता भने उनको सोचभन्दा तितो थियो। उनलाई कोठामा कसैलाई छुन नपाउने सर्तमा एक्लै थु’नेर राखियो। घरपरिवारबाट म’हिनावारीबारे ज्ञा’न नपाए पनि स्वस्तिमा साथीहरूका अ’नुभवबाट सचेत थिइन्।

उनलाई म’हिनावारी प्र’क्रिया, सरसफाइ र स्वास्थ्यमा ध्यान पुर्‍याउनु पर्ने कुराहरू थाहा थियो। अ’ज्ञात त स’माजका अन्धवि’श्वासबारे थिइन्। ‘म’हिनावारीको भएको महशुस हुँदा आमालाई भन्न ड’राएकी थिएँ,’ स्वस्तिमा भन्छिन्, ‘घरमा कहिल्यै यी विषयमा कुरा भएन। त्यही कारणले पहिलोपटक म’हिनावारीमा सामना गर्नुपर्ने रोकतोकले अ’त्ताएको थियो।’

बार्न थालेको केही दिनमै उनलाई आफ्नो घरको याद आयो। केही समय बि’राएर आमा भेट्न आउँदा भक्कानो छोडेर रू’न्थिन्। बुबा र भाइलाई देख्न नपाउँदाको पी’डा बेग्लै।छोइछाइ गर्न नहुने चलन स्वस्तिमाका निम्ति या’तना बनेको थियो। यसको प्र’भावले उनका पछिका दिन फेरिए।

पहिलोपटक बार्नु परेको अ’नुभवका ड’रले उनले घरमा म’हिनावारी भएको कुरा भन्नै छाडिन्। बार्ने कुरामा धेरै क’डाइ नभएकाले पनि कसैले उनको म’हिनावारी भएको/नभएकोबारे ग’म्भीर भएनन्। आमा ध’र्मकर्ममा सचेत भएकाले स्वस्तिमा म’हिनावारीका कुरा नगरी मन्दिर जान्थिन्।

२८२ पटक हेरिएको

तपाईको प्रतिक्रिया