शुक्रबार १७ चैत्र २०७९

बिहेको रात दुलाहालाई ज्व’रो आएको थियो। उनलाई अस्प’तालमा भर्ना गरिएको थियो। उपचारका क्रममा ७२ घण्टापछि उनको मृ’त्यु भयो।

बिजनौरको मोहल्ला जाटानमा बस्ने अर्जुनले अप्रिल २५ मा चाँदपुरकी बबलीसँग विवाह गरेका थिए। तर बिहेकै दिन उनलाई ज्व’रो आयो। स्वा’स्थ्य परीक्षण गराउँदा उनलाई कोरोना पोजिटिभ देखियो।

अस्पतालमा अक्सिजनको कमिका कारण अर्जुनको मृ’त्यु भएको बताइएको छ । भारतमा को’रोना संक्र’म’णले एकपछि अर्को रेकर्ड राखिरहेको छ। भारतको स्वा’स्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा मात्र ४ लाख भन्दा बढीमा को’ना सं’क्रमण पुष्टि भएको छ।

पछिल्लो एक दिनमा भारतमा ४ लाख १ हजार ९ सय ९३ जनामा सं’क्र’मण पुष्टि भएको छ। एकैदिन कुनै पनि देशमा ४ लाख भन्दा बढीलाई सं’क्र’मण देखिएको यो पहिलो पटक हो।

त्यसै गरी पछिल्लो एक दिनमा ३ हजार ५ सय २३ जनाको सं’क्रम’णका कारण मृ’त्यु भएको मन्त्रालयले जनाएको छ। यो सँगै भारतमा सं’क्रम’णका कारण मृ’त्यु हुने २ लाख ११ हजार ८ सय ५३ पुगेको छ ।

भारतमा सक्रिय सं’क्र’मितको संख्या ३२ लाख ६८ हजारभन्दा बढी छ। भारतमा पछिल्लो २४ घण्टामा १९ लाख ४५ हजार २ सय ९९ नमुना परी’क्षण भएको थियो। भारत विश्वमा सबैभन्दा बढी सं’क्र’मित मुलुक मध्ये अमेरिकापछि दोस्रोमा पर्छ

८०३ पटक हेरिएको

तपाईको प्रतिक्रिया