बुधबार १५ चैत्र २०७९

कोरोना संक्रमितको संख्या बढ्दै गइरहेको समयमा नेपालमा आजदेखी विभिन्न ठाउँमा निषेधाज्ञा लागू भएको छ ।

विभिन्न मुख्य सहरमा प्राय नयाँ नियम लागू गरि सबैलाई रोगबाट जोगिन विभिन्न नीति नियम लागू हुँदै आइरहेका छन । झापामा आजदेखी नयाँ नियम लागू गरिएको छ । बिगत एक हप्तादेखि सूचना दिदै आइरहेको र आजबाट सडकमा प्रहरीले नयाँ नियमसंगै कडा का.रबाही सुरु गरेको छ । झापाको दमक चोकमा एकाबिहानैदेखि प्रहरीले एक एक गाडी अटो सिटि मोटरसाइकल लगायत विभिन्न सवारी साधनको चेकजाच गरिएको छ । यसैक्रममा प्रहरीकै अगाडी एक मोटरसाइकलमा सवार ब्यक्तिले आफू पुर्ब प्रहरी भन्दै कडा रुपमा प्रस्तुत भएर डिउटीमा खटिएका प्रहरीलाई थर्काउन खोजेपछि प्रहरीले प्रहरीलाई नै यस्तो कडा का.रबाही गरेका छन ।

झापाको दमकमा पुर्ब प्रहरी भनिने ब्यक्ति र डिउटिमा खटिएका प्रहरीबिच चर्काचर्की नै परेको छ ।

७२३ पटक हेरिएको

तपाईको प्रतिक्रिया