शनिबार ०९ साउन २०७८

दु’र्घटनामा माेटरसाइकल चालक २५ वर्षीय दिनेश दमाई र पछाडि बसेका २० वर्षीय प्रकाश दमाईको मृत्यु भएको प्रहरीले जनाएको छ। शुक्लाफाँटा नगरपालिका-११ कलुवापुरमा साेमबार बेलुका पूर्वबाट पश्चिमतर्फ गइरहेकाे ना६ख १७६४ नम्बरको बस र म३प १४८० नम्बरको माेटरसाइकल ठाे’किएका हुन्।

दु’र्घटनामा घा’इते भएका दुबैलाई उपचारकाे लागि महाकाली अस्पताल पुर्‍याउँदा डाक्टरले मृ’त घाे’षणा गरेका थिए। बस र त्यसका चालक बेदकाेट नगरपालिका-५ का २९ वर्षीय माधवसिंह गडाललाई प्रहरीले नियन्त्रणमा लिइएकाे कञ्चनपुरका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताए।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

१८९ पटक हेरिएको

तपाईको प्रतिक्रिया