बुधबार १५ चैत्र २०७९

प्रेम सुनार १८ बैशाख, २०७८ गुल्मी । जन्मेपछि एक दिन मृ’त्यु स्वभाविक ठानिन्छ ।

तर, कोरोना सं’क्रमणबाट वा आ’शंकामा बिरामी परेर मृ’त्यु हुने कतिपय मानिसहरुको मृ’त्यु अत्यन्तै अ’स्वभा’विक र हृ’दयवि’दारक हुने गरेको भारतमा मृ’त्यु भएका एक जना गुल्मेली युवाको मृ’त्युले पनि स्पष्ट पारेको छ ।

ती हुन् गुल्मीको इस्मा गाउँपालिका –१ साविक हस्तीचौर गाविस उजुङ्ग गाउँका ३४ वर्षिय राज भनेर चिनिने युवराज नेपाली ।

जसले भारतमा एक साता अगाडि अ’न्तिम सा’ससम्म पानी…,पानी … भनेर चि’च्चाएर माग्दा पनि एक मु’ठी पानी दिने मान्छे कोही नभएर त’ड्पि’एर भारतामा ज्या’न गु’माए ।

भारतको नयाँदिल्ली स्थित बसन्तकुञ्जको एक होटलमा कुकको काम गर्ने राज करिब १५ दिन अघि सात दिनसम्म ज्व’रोले सि’कि’स्त परेर कोठामा सुतेका थिए ।

शुक्रवार हामी उनको घर उजुङ्ग पुग्दा उनका कान्छा बाबु र उनकी २८ वर्षीया श्रीमती आठौ दिनको का’ज कि’रि’याको कु’नोमा बसीरहेका थिए । १० वर्षीया छोरी र ६ ६ वर्षीया छोरीसँगै से’तो प’हि’रनमा बसेकी सिर्जना भन्दै थिइन्

मृ’त्यु हुनको केहि समय अघि मैले यहाँबाट फोन गर्दा एक आ’खर ‘हई ’ भन्नुभयो त्यसपछि बो’लाचा’ल भन्द भयो । उनले भनिन–‘ बैशाखमा घर आएपछि क्वारेन्टाईनमा बस्नु भयो । त्यसपछि आमा बिरामी पर्नु भयो ।

३२५ पटक हेरिएको

तपाईको प्रतिक्रिया