बुधबार २० साउन २०७८

काठमाडौ । केही दिन यता नायक किशोर खतिवाडा, लक्ष्मी गदाल र आफुलाई महिला अधिकारवादी बताउने सिर्जना वाग्लेको कारणले सामाजिक सञ्जाल तातेको छ । किशोर खतिवडालाई विभिन्न आरोप लगाउँदै उनको प्रेमिका लक्ष्मी गदाल सार्वजनिक भएपछि सुरु भएको यो घटनामा नयाँ मोड आएको छ । अन्तिममा लक्ष्मी र किशोर मिले भने महिला अधिकारकर्मीलाई पैसाको लागि वार्गेनिगं गरेको आरोप लगाए ।

लक्ष्मी गदालले आफुलाई सिर्जना वाग्लेले किशोरसंग १० लाख रुपैया मागेर मलाई पनि २ लाख रुपैया दिनु भनेर सार्वजनिक गरिदिएपछि उनीहरुबीचको विवाद बढेको हो । किशोर र लक्ष्मी तीन वर्ष संगै वसेका थिए । उनीहरुबीच श्रीमान श्रीमतीको सम्बन्ध थियो भने पछि सिर्जनालाई पैसाको वार्गेनिगं गरेर आफुहरुबीच अनावश्यक फाटो पारेको भन्दै लक्ष्मीले उल्टै सिर्जनालाई आरोप लगाएकी थिइन् ।

त्यसपछि सिर्जनाका कारण हामी पनि समस्यामा परको छौं भन्दै अन्य ब्यक्ति पनि मिडियामा आएका थिए । पोखरावाट केही ब्यक्तिहरु सिर्जनाले अनावश्यक रुपमा हामीलाई फ साएर लाखौं रुपैया असुल गरेको भन्दै आएका थिए । त्यस पछि सिर्जना निकै रिसाएकी छन् । उनीहरुको प्रहरीकै अगाडी निकै ठूलो ल फ डा भएको छ ।

उनले आफ्ना बारे अनावश्यक आरोप लगाएको भन्दै रिसाएकी छन् । निकै आ क्रो शित भएर लक्ष्मी माथी हात हाला हाल भएको छ । लक्ष्मी सडकमै लडेकी छन् ।

२५४ पटक हेरिएको

तपाईको प्रतिक्रिया