दमौली, वैशाख – बुधबार साँझ विद्यालयमा कार्यरत लेखापाल र शिक्षिकाको स्कुटर दु’र्घ’टनामा मृ’त्यु भएको छ । तनहुँको ऋषिङ गाउँपालिका–१ धारापानीमा ऋषिङ–४ थप्रेकबाट दमौलीतर्फ आउँदै गरेको ग १८ प ३७७ नम्बरको स्कुटर दु’र्घ’टना हुँदा सवार दुवै जनाको मृ’त्यु भएको हो ।
कोरोना स’ङ्क्रमणका कारण विद्यालय बन्द भएपछि दमौली फर्किने क्रममा दु:र्घ’टना भएको प्रहरीले जनाएको छ । मृ’त्यु हुनेमा ऋषिङ–४ का ३७ वर्षीय सन्देश गजमेर र सोही ठाउँकी २६ वर्षीया पवित्रा रानाभाट रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जानाएको छ ।
मृ’त’कमध्ये सन्देश बालविकास माध्यमिक विद्यालयमा लेखापालका रूपमा कार्यरत हुनुहुन्थ्यो भने पवित्रा महेन्द्रज्योति माध्यमिक विद्यालयको शिक्षिका हुनुहुुन्थ्यो । **भिडियो हेर्न तल क्लिक गर्नुहोला**