बिहिबार २३ बैशाख २०७८

कैलालीको लम्कीचुहा नगरपालिकाका–१ घर भएका ४३ वर्षीय साइकलयात्री यमलाल रसाइलीको कोरोना संक्रमणबाट नि’धन भएको छ ।घरमै रहेका उनमा कोरोना संक्रमण भएपछि उपचारको लागि धनगढीस्थित अस्थायी कोरोना अस्पातालमा भे’न्टिलेटरमा उपचार गर्दागर्दै नि’धन भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिए

य’मलालले एउटा खुट्टाको स’हारामा मेची–महाकाली मात्र नभई मु’गुको रारा ताल अनि भारतमा आयोजना भएका छोटो तथा ला’मो दूरीका प्र’तिस्पर्धामा सफल साइकल यात्रा गरेका थिए । यमलालले केही वर्ष अगाडि गाडी दु’र्घटना हुँदा खु’ट्टा गु’माएका थिए ।

३२ पटक हेरिएको

तपाईको प्रतिक्रिया