मंगलबार १४ मंसिर २०७८

वहस एसईईका बारेः २०७७ सालको एसईईको तयारीमा रहेका विद्यार्थीलाई भाग्यले पिरेको भन्ने वा के भन्ने ? ठ्याक्कै मसँग सुहाउँदो शब्द भएन । त्यसका लागि माफी चाहन्छु । २०७६ सालका विद्यार्थीले एसईईका लागि निकै मिहिनेतका साथ पढे ।

तयारी गरे । तर परीक्षामा सम्मिलित हुनुपरेन । हो, केही विद्यार्थीको भविष्यमाथि शिक्षकले खेलवाड गरे वा न्याय गर्न सकेनन् । अर्थात् उनीहरुको क्षमताभन्दा बढी वा कम अंक दिए ।

३४२ पटक हेरिएको

तपाईको प्रतिक्रिया