आइतबार १९ चैत्र २०७९

कोरोनाको दोस्रो लहरले यस्तो दयनिय अवस्थाबाट सारा जनतालाई गुज्राइरहेको बेला एक बाबाले यो कोरोनालाई निर्मुल पार्न सक्ने र आफ्नो ओखति नितान्त आयुर्वेदिक पद्धतिबाट गरिने उनी बताउँछन् ।कोरोना संक्रमितलाई कुानै पनि बाह्य अक्सिजनको कमि नरहने र आफुले भनेअनुरुप आयुर्वेदिक ओखति दुई खुराक सम्म खानेबितिकै सामान्य अवस्थामा फिरिहाल्ने उहाको दाबि छ ।आफुले सो उपचार गर्दै गर्दा पैसा नलिने र बिरामिले सो इच्छाले दिए मात्रै लिने उनी बताउँछन् ।

हेर्नुस् भिडियो सामाग्री

५२५ पटक हेरिएको

तपाईको प्रतिक्रिया