बिहिबार ११ कार्तिक २०७८

नेपालगन्जको भेरि अस्पतालको कोभिड वार्डमा खटिएका नर्सहरु । भोक, प्यास र निद्रा नभनि उनीहरु आफ्नो ज्यानको प्रवाह नगरि खटिएका छन् । कतिपय आफै संक्रमित छन् । तर पनि विरामीको उपचारमा होम्मिएका छन् । सलाम यी नर्सहरुलाई

३७० पटक हेरिएको

तपाईको प्रतिक्रिया