मंगलबार ०२ कार्तिक २०७८

काठमाडौं । खुसीको खबर : चीनले नेपाललाई झण्डै १ अर्ब रुपैयाँको स्वास्थ्य सामग्री तथा उपकरण सहयोग गर्ने । सक्दो सेयर गरि सम्पुर्ण नेपाली माझ पुर्याउन सहयोस गर्नुहोला । चीनले नेपाललाई करिब ९२ करोड रुपैयाँ भन्दा बढी (चिनियाँ मुद्रा ५० लाख) को स्वास्थ्य सामग्री तथा उपकरण सहयोग गर्ने भएको छ ।

मंगलबार चिनियाँ विदेशमन्त्री वाङ यीले नेपाल, पाकिस्तान, बंगलादेश, अफगानिस्तान र श्रीलंकाका विदेशमन्त्रीसँगको छलफलमा नेपाललाई कोरोना महामारीविरुद्धको लडाइमा सो सहयोगको घोषणा गरेका हुन् । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिड–१९ महामारी रोकथाम र आर्थिक पुनरुत्थानका ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

३३० पटक हेरिएको

तपाईको प्रतिक्रिया