मंगलबार ०७ चैत्र २०७९

’खाएको केही घन्टाभित्रै कोभिडलाई मा र्ने एक च क्की बनाउँदै गरिएको एक विज्ञले बताएका छन् । यो चक्की बजारमा आएपछि लकडाउन ल’गाउन नपर्ने बताइएको छ । केही महिनाभित्र यस चक्कीमाथि थप अनुसन्धान गरिने र प्रयोग गर्न ला यक ठ हरिएमा बजारमा ल्याइने विज्ञहरूको भनाइ छ ।

एन्टीभाइरल चक्कीले कोरोनाभाइरसलाई शरीरमा रूप परिवर्तन गरी गरी फैलिन दिँदैन । अहिलेका नयाँ भेरिएन्टहरूको असरलाई रो क्ने र भाइरस फैलिन नदिने काम यी एन्टीभाइरलले गर्ने आशा छ । बेलायत सरकारले एन्टीभाइरल चक्कीको अनुसन्धान गराइरहेको हो ।

ग्लास्गो विश्वविद्यालयका प्राध्यापक केभिन ब्लाइथ चक्की अनुसन्धान टोलीका प्रमुख हुन् । उनले भने, ‘एन्टीभाइरल च’क्कीले काम गरेमा ठूलो उपलब्धि हुनेछ । यसले काम गरेमा स्वास्थ्य सेवामाथि च रम द बाब पर्ने छैन किनकि रोगीहरू अस्पताल आउनै पर्दैन ।

अनि लकडाउन वा अन्य किसिमका क ठोर नि यन्त्रण पनि लगाउन पर्दैन । कोभिड पोजिटिभ भएको केही दिनभित्र च क्की खाए मा शरीरमा कोरोनाभाइरस म र्ने अपे क्षा गरिएको छ ।

४३७ पटक हेरिएको

तपाईको प्रतिक्रिया