रोमन जोगी सुजता खरेकोप्रेम साँचिकै अचम्मको छ । कक्षा ७ देखि सगै प्रेम मा रहेका पढ्दै आएको आफुहरुको भेट भएको र कक्षा १० पुगेपछि आफुहरु रिलेसनमा बसेको बताए । आफुले सुजताले मन पराएको भन्न नसकेर आफ्नो साथिलाई भन्न पठाएको बताए ।
सुजता आफु कक्षा म सामाजिक बिषय पढिरहेको बेला रोमनको साथिले सुजतालाई तिमिलाई रोमनले तिमिलाई मन पराएको तिमि रोमनलाई मनपराउन्छन् भन्दा आफुले साथिको रुपमा हेरेको भनेर भनेको बताइन् रोमनका साथिले सुजतालाई भनेको बताईन । पछि कक्षा बाहिर आएपछि बल्ला थाहा पाएको रोमनले नै भन्न पठाइको भनेर रोमनलाई मन पराएको बताईन ।
स्कुलको भएको कार्यक्रम गएको बेला सुजताको दिदिले थाहा पाएर घरमा गएको बेला दिदिले बाबा आमालाई भनिदिएको र आफुलाई गारो भएको बताएकी छन् ।
सुजतार रोमनको ३ बर्षपछि आफ्नो माया उनिहरुले बिवाहमा परिणत गरेका छन् । रोमनले सुजतालाई जिन्दगी भरि साथ दिन्छु भनेर वाचा गरेका छन् रोमनले सुजताको सपना पुरा गर्ने वाचा गरेका छन् । सुजताको आमा बाबाले सुजतालाई स्किार नगरेको रुदैँ बताईन
अर्को समाचार
मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो र राति च ट्या ङ्ग र हा वाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेको जनाएको छ ।
महाशाखाका अनुसार हाल देशमा पश्चिमी वा यु र स्थानीय वायुको प्रभाव रहेको छ ।
भने, देशभर आंशिक देखि सामान्य बदली रही बागमती तथा गण्डकी प्रदेशका थोरै र बाकी प्रदेशका एक, दुई स्थानहरुमा मेघगर्जन, च ट्या ङ्ग र हावाहुरीसहित बर्षा भइरहेको छ।
यसैगरी, आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ।
देशका पहाडी भूभागका केहि र तराईका भूभागका थोरै स्थानहरूमा दिउँसो मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना छ।
यस्तै, आज राति प्रदेश नं १ लगायत देशका पहाडी भूभागमा सामान्य बदली रहि बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।
प्रदेश नं १ लगायत अन्य प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन र च ट्या ङस हित क्षणिक वर्षाको सम्भा वना छ ।