बिहिबार ११ कार्तिक २०७८

कोरोना संक्रमित एक झापा बिर्तामोडमा एक व्यावसायीको आज विहान ज्यान गएको छ ।बिर्तामोड महानन्द चौ’कमा स्ट्रील र सिसाको पसल गरि बस्ने ४० बर्षिय नवराज सापकोटाको नि’धन भएको हो । उहाँ ५ दिनदेखि विराटनगरस्थित कोशी को’भिड अस्पतालमा उपचार गराइरहनुभएको थियो ।

उहाँको बिहीवार विहान मृ’त्युभएको हो ।त्यस्तै विराटनगरकी एक कोरोना सङ्क्रमित महिलाको उपचारका क्रममा शुक्रबार बिहान मृ’त्यु भएको छ । मृतक विराटनगर–७ की ५४ वर्षीया महिला रहेकी अस्पताल श्रोतले जनाएको छ । उनको मोरङको बूढीगङ्गा टं’कीमा रहेको विराट शिक्षण अस्पतालको आइसोलेसनमा उपचाररत अवस्थामा मृ’त्यु भएको हो।

कोरोना सङ्क्रमणका कारण गत बैसाख १४ गते अस्पतालमा भर्ना भएकी उनको आज विहान ४ बजेको समयमा मृ’त्यु भएको विराटका को’भिड अस्पताल इन्चार्ज सुनिल देवले जानकारी दिए । देवका अनुसार कोरोना सङ्क्रमण पुष्टि भएपछि महिलामा श्वा’सप्रश्वासको स’मस्या थपिएको थियो ।

साथै मृ’तक म’धुमेहको वि’रामी भएको बु’झिएको छ ।पछिल्लो २४ घण्टामा नेपालमा थप पााँच हजार ७२७ जनामा कोरोना भाइरस (को’भिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार २४ घण्टामा १५ हजार ३९१ जनाको पीसीआर परीक्षण गर्दा ५ हजार ६५७ र ५२५ जनाको ए’न्टिजेन परीक्षण गर्दा ७० जना गरेर पाँच हजार ७२७ जनामा संक्रमण पुष्टि भएको हो ।

यो संख्या हालसम्मकै उच्च हो। योसँगै संक्रमित हुनेको संख्या तीन लाख २३ हजार १८७ पुगेको छ। शुक्रबार सक्रिय संक्रमितको सख्ंया ३८ हजार ८१३ पुगेको छ। आज कोरोना संक्रमणबाट ३३ जनाको नि’धन भएको छ। यो संगै संक्रमणबाट नि’धन हुनेको संख्या ३ हजार २ सय ७९ पुगेको छ।

२४ घन्टामा ९२८ जना संक्रमित नि’को भई डि’स्चार्ज भएका छन्। हालसम्म २ लाख ८१ हजार ९५ संक्रमित निको भइसकेका छन्। उता भेरी अस्पताल नेपालगञ्जमा शुक्रबार २२७ नयाँ कोरोना संक्रमित थपिएका छन् भने थप तीन जनाको मृ’त्यु भएको छ। बिहीबार २१४ जना थपिएकामा शुक्रबार १३ जना बढी थ’पिएका हुन् ।तीमध्ये १२८ पुरुष र ९९ महिला रहेको अस्पतालले जनाएको छ।

संक्रमण पुष्टि हुनेमध्ये बाँकेका सबैभन्दा बढी छन् भने नेपालगञ्ज उपमहानगरपालिकाका मात्रै करीब ५० प्रतिशत नयाँ सङ्क्रमित छन्। संक्रमितको संख्या बढेसँगै भेरी अस्पतालमा मृ’त्यु हुनेको संख्या पनि बढ्न थालेको छ। अस्पतालका अनुसार गए राति थप तीन जनाको उपचारका क्रममा मृ’त्यु भएको हो ।

मृ’त्यु हुनेमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–७ की ५७ वर्षीया महिला, बढैयाताल गाउँपालिका–७ बर्दियाकी ४७ वर्षीया महिला र गोदावरी नगरपालिका–११ कैलालीका ६२ वर्षीय पुरुष रहेका छन्। बिहीबार बाँकेका अस्पतालमा उपचार गराइरहेका कोरोना सङ्क्रमितमध्ये १२ जनाको मृ’त्यु भएको थियो।

जिल्ला को’भिड–१९ स’ङ्कट व्यवस्थापन केन्द्रका कोरोना फोकलपर्सन तेज वलीका अनुसार बाँकेका नौ, कैलालीका दुई र बर्दियाका एक जनाको मृ’त्यु भएको हो। यसै बिच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण बढ्दै गएकाले स्वास्थ्य प्रणाली थे’ग्न नसक्ने अवस्था आएको जनाएको छ। मन्त्रालयले शुक्रबार सर्वसाधारणमा एक अपिल गर्दै अनिवार्य रूपमा जनस्वास्थ्यको मा’पदण्ड अ’पनाउन आग्रह गरेको छ।

‘विभिन्न जिल्लामा कोरोना संक्रमण फैलेन दर ड’रलाग्दो गरी बढिरहेको छ। स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी बढेकाले अस्पतालमा राखेर हेरचाह गर्न शैया उपलब्ध गराउन नसकिने भइसकेको छ,’ अ’पिलमा भनिएको छ।’ हाल नेपालमा मोरङ, सुनसरी, झापा, पर्सा, बारा, धनुषा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन जिल्लामा संक्रमण फै’लिरहेको छ।

त्यसैगरी, मकवानपुर, काभ्रेपाल्चोक, कास्की, दाङ, बाँके, रूपदेन्ही, पाल्पा, बर्दिया, कपिलवस्तु, सुर्खेत, कैलाली, कञ्चनपुरमा संक्रमण दर फैलिएको छ। मन्त्रालयले संक्रमण रोकथाममा जनस्वास्थ्य मा’पदण्ड मास्क लगाउन, भौ’तिक दुरी कायम र बेला–बेलामा साबुनपानीले हात धुन सर्वसाधारणमा अ’पिल गरेको छ।

कोरोना संक्रमणद’रलाई रो’क्न संक्रमित धेरै भएको ठाउँमा सरकारले ल’कडाउन समेत गर्दै आएको छ। मन्त्रालयले कुनै पनि मा’र्गबाट देश विदेश जाने आउने वा आन्तरिक वा’ह्य पर्यटनका लागि कहि कतै जाने कामहरु पूर्ण रुपमा न’गराउनुहुन, कुनैपनि सार्वजनिक स्थ’लहरुमा जाने, भी’डभाड गर्ने कामहरु ब’न्द गर्न सबैसँग अ’पिल गरेको छ ।

२०५ पटक हेरिएको

तपाईको प्रतिक्रिया