आइतबार १९ चैत्र २०७९

नायिका पुजा शर्मा नेपाली चलचित्र उद्योगकी एक चर्चित अभिनेत्री हुन् । सिन्धुपाल्चोकमा जन्मिएकी पुजाको जन्म दिन परेको छ ।

जन्मदिने आमा र पुजा जन्मदिनको तयारीमा छन् । नायिका पुजा शर्माको जन्म दिनमा आकाशले रातो गुलाफको फुलको गुच्छा र सगै केक बोकेर आएका थिए ।

आकाश पनि पुजाको घरमा आएर पुजा शमालार्ई बर्थडे उइस गरेको थिए । नायिका पुजा शर्मा धेरै खुसि भएकी थिईन ।

पुजाले पहिला आकाश थापाले ल्याएको केक काटेर जन्म दिन मनाईकी थिईन । नायिका पुजा शर्माका दिदि भिनाजुले चितवन बाट पठाएको केक पनि काटेकी छन् ।

पुजा शर्माकी आमाले पुजालाई अझै बानी सुधार गरेर अगाडी बढ्ने बताएकी छन् । आमाले अर्को बर्ष पुजाको बिवाहको हुन सक्छ भनेर बताइकी छन् ।

पुजाको जन्म दिनमा आएका आकाश थापाले ले पुजा मेरो बेस्ट साथि भएको बताएका छन् । आफुहरुको थेरै झगडा भएको बताएका छन् । गत बर्षमा आफनो दिन दशा राम्रो नभएको बताईन् त्यो बर्ष आफुलाई सम्झिन नचाहेको बताईन ।

पुजा शर्माको हातमा भएको सुनको सिक्रि लगाईछिन् । पुजाको साथिहरुले दिएको बताईन् । पुजा शर्माले आकाश ले आफनो लाईफभरि कहिले साथ नछोड्स भनेर भनेकी छन् । आकाशले भने मनै लाईफ भरि चाहिने मान्छे हो भनेर भनेका थिए ।

७६७ पटक हेरिएको

तपाईको प्रतिक्रिया