शनिबार ०५ आषाढ २०७८

विगत केही वर्षअघि देखि निकै नै नेपालीहरुबिच सामाजिक संजाल टिकटक निकै नै लोकप्रिय छ । यहांं सबै मानिसहरुले आफ्नो प्रतिभा पस्कने गरेका छ । कति मानिसहरु यहाबाट निकै नै भाइरल बनेका छन । त्यस्तै कयौ म्युजिक भिडियोहरु पनि यहि टिकटकबाट नै भाइरल हुने गरेका छन ।

त्यस्तै अहिले पछिलो समयमा एकजना नाबालक पनि टिकटकमा उत्तिकै लोकप्रिय छ्न । जन्मजातै आफ्नो २ ओटै हा’त र एउटा खु’ट्टा गु’मा’एका छन । अर्थात उनको हातका दुवैहातका हत्केला छैनन । सुमित पौडेल नाम गरेका यी बालकको अनुहारमा निकै नै चमक देखिएपनि उनको मु’टुभित्रको ब्य’था निकै नै कस्टकर देखिन्छ । तर विचरा यी अवोध बालकलाइ के थाहा आ’फ्नो पी’डा । तर पनि मुस्कुराइरहेका छन ।

हेर्दा निकै नै क्युट देखिने यी बालकका आफ्ना छुटटै फ्यान फलोइन्ङ रहेका छन । उनलाइ टिकटकमा निकै नै रुचाइएका छन । फलश्वरुप उनको १६ लाख भन्दा बढि लाइक त तीस हजार भन्दा बढि त फलोवर्स नै रहेका छन । अब हेर्नुस यीनै भाग्यमानी बालकाका रमाइला टिकटक भिडियोहरुः

१३५ पटक हेरिएको

तपाईको प्रतिक्रिया