काठमाडौदेखि सुर्खेत जाँदै गरेकाे यात्रुबाहक बस रूपन्देहीको दे’बदहमा दु’र्घटना हुँदा २८ जना घा’इते भएका छन् ।ना ७ ख ६०४९ नम्बरको बस देबदह गणेशपुरमा गएराती दु’र्घटनामा परेको वडा प्रहरी कार्यालय बुटवलले जानकारी दिएकाे छ ।
उच्च गतिमा रहेको बसले ट्रकलाई ओ’भरटेक गरी आफ्नाे लेनमा फर्किदै गर्दा अ’नियन्त्रित भइ सडकदेखि ५ मिटर साइडमा प’ल्टिएर दु’र्घटना भएको प्रहरीले जनाएको छ । सबै घा’इते सामान्य रहेको प्रहरीले जनाएको छ ।
थप समाचार – भेरी अस्पताल नेपालगञ्जमा शुक्रबार २२७ नयाँ कोरोना संक्रमित थपिएका छन् भने थप तीन जनाको मृत्’यु भएको छ। बिहीबार २१४ जना थपिएकामा शुक्रबार १३ जना बढी थ’पिएका हुन् ।तीमध्ये १२८ पुरुष र ९९ महिला रहेको अस्पतालले जनाएको छ।
संक्रमण पुष्टि हुनेमध्ये बाँकेका सबैभन्दा बढी छन् भने नेपालगञ्ज उपमहानगरपालिकाका मात्रै करीब ५० प्रतिशत नयाँ सङ्क्रमित छन्। संक्रमितको संख्या बढेसँगै भेरी अस्पतालमा मृ’त्यु हुनेको संख्या पनि बढ्न थालेको छ। अस्पतालका अनुसार गए राति थप तीन जनाको उपचारका क्रममा मृ’त्यु भएको हो ।
मृ’त्यु हुनेमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–७ की ५७ वर्षीया महिला, बढैयाताल गाउँपालिका–७ बर्दियाकी ४७ वर्षीया महिला र गोदावरी नगरपालिका–११ कैलालीका ६२ वर्षीय पुरुष रहेका छन्। बिहीबार बाँकेका अस्पतालमा उपचार गराइरहेका कोरोना सङ्क्रमितमध्ये १२ जनाको मृ’त्यु भएको थियो।
जिल्ला को’भिड–१९ स’ङ्कट व्यवस्थापन केन्द्रका कोरोना फोकलपर्सन तेज वलीका अनुसार बाँकेका नौ, कैलालीका दुई र बर्दियाका एक जनाको मृ’त्यु भएको हो। यसै बिच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण बढ्दै गएकाले स्वास्थ्य प्रणाली थे’ग्न नसक्ने अवस्था आएको जनाएको छ। मन्त्रालयले शुक्रबार सर्वसाधारणमा एक अपिल गर्दै अनिवार्य रूपमा जनस्वास्थ्यको मा’पदण्ड अ’पनाउन आग्रह गरेको छ।
‘विभिन्न जिल्लामा कोरोना संक्रमण फैलेन दर ड’रलाग्दो गरी बढिरहेको छ। स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी बढेकाले अस्पतालमा राखेर हेरचाह गर्न शैया उपलब्ध गराउन नसकिने भइसकेको छ,’ अ’पिलमा भनिएको छ।’ हाल नेपालमा मोरङ, सुनसरी, झापा, पर्सा, बारा, धनुषा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन जिल्लामा संक्रमण फै’लिरहेको छ।
त्यसैगरी, मकवानपुर, काभ्रेपाल्चोक, कास्की, दाङ, बाँके, रूपदेन्ही, पाल्पा, बर्दिया, कपिलवस्तु, सुर्खेत, कैलाली, कञ्चनपुरमा संक्रमण दर फैलिएको छ। मन्त्रालयले संक्रमण रोकथाममा जनस्वास्थ्य मा’पदण्ड मास्क लगाउन, भौ’तिक दुरी कायम र बेला–बेलामा साबुनपानीले हात धुन सर्वसाधारणमा अ’पिल गरेको छ।
कोरोना संक्रमणद’रलाई रो’क्न संक्रमित धेरै भएको ठाउँमा सरकारले ल’कडाउन समेत गर्दै आएको छ। मन्त्रालयले कुनै पनि मा’र्गबाट देश विदेश जाने आउने वा आन्तरिक वा’ह्य पर्यटनका लागि कहि कतै जाने कामहरु पूर्ण रुपमा न’गराउनुहुन, कुनैपनि सार्वजनिक स्थ’लहरुमा जाने, भी’डभाड गर्ने कामहरु ब’न्द गर्न सबैसँग अ’पिल गरेको छ ।