मंगलबार ०७ चैत्र २०७९

इतिहास हेर्ने हो भने वामपन्थी विचारधारा बोक्ने नेता तथा कार्यकर्ता सुन्दरी प्रतियोगिताका विरोधी देखिन्छन्। श्रृङ्खला खतिवडा वामपन्थी विचारधारकै नेताकी छोरी भएर सुन्दरी प्रतियोगितामा गई मिस नेपालको ताज पहिरी मिस वर्ल्डमा पनि भाग लिसकेकी छिन।

शृंखला पेसाले इन्जिनियर हुन्, त्यहि बिषयको थप अध्ययन गर्न हवार्ड बिश्वबिधालय जाने तयारीमा रहेकी छिन् । अमेरिकाको बोस्टनमा रहेको हार्वर्ड युनिभर्सिटीबाट अध्ययनको लागि स्वीकृति पाएसँगै उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा खुसियाली साट्दै सो को जानकारी दिएकी थिइन् । उनले लेखेकी छन्, ‘यो मेरा लागि अहिलेसम्मकै खुसीको कुरा हो । कसरी व्यक्त गरुँ !’

खतिवडाले उक्त विश्वविद्यालयमा अर्बान प्लानिङ (सहरी विकास योजना) विषयमा स्नातकोत्तरमा भर्ना पाएकी हुन् । मिस वर्ल्ड–२०१८ को उत्कृष्ट ३० भित्रै परेकी खतिवडासंग टिकाराम यात्रीले गरेको कुराकानी:-

३४८ पटक हेरिएको

तपाईको प्रतिक्रिया