बुधबार २९ बैशाख २०७८

दाङ– तुलसीपुर उपमहानगरपालिका–७ श्रीगैंका २६ बर्षीय पदम पोखरेलले श्रीमतीको च’रि’त्र ठिक नपाएपछि ढुं’गा प्र’हा’र गरी आ’वे’गमा ह’त्या गरेको ब’या’न दिएका छन्। इ’लाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार मंगलबार राति साढे ९ बजेतिर पोखरेलले २५ बर्षीया श्रीमती बिपना रेग्मीको ह’त्या गरेका थिए।

ह’त्या पछि फ’रार रहेका उनलाई प्रहरीले राति १२ बजेतिर तुलसीपुरको ग्वा’रखोलाबाट पक्राउ गरेको थियो । पक्राउ परेका पदमले आफ्नी श्रीमतीको च’रि’त्र ठिक नभएको ब’या’न दिएको इ’लाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिबबहादुर सिंह बताए ।

‘पक्राउ परे लगतै ति व्यक्तिले श्रीमतिको च’रि’त्र’मा’थि दो’षा’रो’प’ण गर्न खोजेका छन्’, डिएसपी सिंहले भने ‘घ’टनाबारे बिस्तृत रुपमा अनुसन्धान हुन बाँकी छ ।’ पदम केही दिन अघि मात्रै कतारबाट घर फर्किएका थिए ।पदमका अनुसार ह’त्या गरिएकी श्रीमती तुलसीपुरको बस पार्कस्थित एक होटेलमा काम गर्दै आएकी थिइन्।

उनले बिदेशबाट समेत होटेलमा काम नगर्न आग्रह गर्दै आएको तर श्रीमतीले नमानेको भन्ने कुरा पदमले प्रहरी समक्ष ब’या’न दिएको डिएसपी सिंहले बताए। त्यो कुरा पदमलाई ब्य’क्तिगतरुपमा मन नपरेको र पछि आ’बे’गमा आएर ह’त्या गरेको आ’रोपितले स्वि’कार गरेको प्रहरीको दाबी छ ।

‘घ’टना भएको दिन पनि आफ्नी श्रीमतिलाई छो’ड्न राती एउटा स्कुटर आएको र त्यो स्कुटरमा आउने युवासँग बाटोमै उनीहरुले चु’म्मा खाएको आफुले देखेको दा’बी पदमको छ,’ डिएसपी सिंहले भने,‘त्यही कारण डे’रातर्फ गइरहेका पदम र उनकी श्रीमतीको बाटोमै बि’बा’द हुँदा घ’टना भएको पदमको दा’बी छ।’

घटना भन्दा दुई दिन अगाडि यस्तै कुराको बि’बा’द पछि पदम घरबाट नि’स्किएर गएका थिए । श्रीमान श्रीमतीबीच बाटोमै बि’बा’द भएपछि आ’वेगमा आएर सुरुमा श्रीमती बिपनाले श्रीमान पदमलाई सडकको ढुंगा टि’पेर प्र’हार गरेको भए पनि उनलाई न’लागेको र त्यसपछि आफुले पनि सडकै ढुंगा उ’ठाएर आ’क्र’म’ण गरेको पदमको भनाई छ।

बिदेशबाट घर फ’र्किएपछि पदमले एक हप्ता अगाडि मात्रै श्रीमतीको आ’ग्रहमा श्रीं’गैमा कोठा भाडामा लिएर बस्न था’लेको खुल्न आएको प्रहरीले बताएको छ। घ’टनाबारे थप अनुसन्धान भइरहेको र ह’त्या अ’भियु’क्तलाई ज्यान मु’द्दा च’लाएर का’रवाही सुरु हुने जिल्ला प्रहरी प्रमुख एसपी गणेश चन्दले बताए।

८९ पटक हेरिएको

तपाईको प्रतिक्रिया