मंगलबार ०७ चैत्र २०७९

खुसिको खबर – एकाबिहानै सोच्नै नसकिने गरि घट्यो प्याजको मुल्य !काठमाण्डौ – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आफ्नो थापाथली बिक्रीकक्षबाट प्रतिकेजी ६० रूपैयाँमा प्याज सर्वसाधारणलाई बिक्रीवितरण गर्न सुरूवात गरेको छ। सरकारले बजार अनुगमनका क्रममा बढी मूल्यलिई बिक्री गर्न लागेका प्याजलाई जफत गरी सर्वसाधारणलाई सो कक्षबाट प्याज बिक्री गर्न थालेको हो। *** भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला **

३४७ पटक हेरिएको

तपाईको प्रतिक्रिया