आइतबार १७ साउन २०७८

काठमाडौं । काठमाडौं उपत्यकामा आजदेखि निषेधाज्ञा लागु गरिएको छ । निषेधाज्ञासँगै चर्चित अभिनेत्री स्वस्तिमा खड्काले एक तस्विरसहित ‘आजबाट घर बस्ने हैन त ?’ भनेर लेखेकी छिन् ।उनको उक्त तस्विर र कुरालाई लिएर ट्रोल गरिएको छ । प्रतिकृया दिदैँ अरु बेला चाहिँ जङ्गलमा बस्थिम र ?

दिदी पनि, त्यहीँ त घरमै बस्ने हो जात च्यातिएको पाइन्ट लगाए पनि ढुक्क, सरकारले घरमै बस्नु भनेको हो फाटेको पेन्ट लगाउनु भनेको हैन दिदी फेरी बाहिर धेरै नबस काले दाजु जस्तै होलेउ अनि कि त्यो घुँडाको पेन्टको टालो निकालेर चाहिँ कहाँ फाल्यौ त कि मास्क बनायौं नि भन्ने जस्ता रमाइला खालका प्रतिकृयाहरु आएका हुन् ।

उनको पोस्टमा अरु पनि रमाइला प्रतिकृयाहरु आएका छन् । सन्देश मुलक कुरा बोल्दा सन्देशमुलक नै पहिरनमा आउनु नि, हैन च्यात्तिएको पाइन्ट लगाएर सहरभरी नाङ्गै हिड्ने हो, घर बस्या बेला पाईन्ट सिलाउनु, नानी धेरै ज्वाइँसंग नलड्नु भन्या मानिन, छिप्पेका ज्वाइले पाइन्ट तानेर च्याती दिए छन,

यो लक डाउनमा सिलाउन लाउनु है त, पाइन्टको टालो निकालेर मास्क बनाउनु भो कि क्या हो दिदी । जस्ता प्रतिकृयासहित ट्रोल गरिएको छ । अर्का एकजनाले हो दिदी हो त्यो एउटा घुडाको पाइन्ट चाइ बेलैमा टाल्नुस है फेरि त्यहाँबाट पनि छिर्नसक्छ कोरोना भनेर लेखेका छन् ।

१२८ पटक हेरिएको

तपाईको प्रतिक्रिया