मंगलबार ०७ चैत्र २०७९

नेदरल्यान्ड कि चेलि जो नेपाली पुरुषसग बिवाह गरेर अहिले नेपालम‌ बस्दै आएकि छिन् ।अहिले उनले नेपाली प्रस्टसग बोल्न सिकिसकेकि छिन् त्यति मात्रै हैन उनले नेपाली गितहरु पनि एकदमै स्पष्ट ढङ्गबाट गाउन समेत सक्दिरहेछिन् उतिकै सुरिलो स्वर अनि उतिनै सुनणदरि चेलि ।

यश अन्तर्बार्तामा उनले दर्जनौ नेपाली गितहरु गाइन ।`फुलबुट्टे सारी ´ अफ्रिकन बियोन्सेले गाएको सुनेपछि आफुले पनि गाएको भन्दै एकदमै मीठो तबरमा सुनाइन त्यतिमात्रै हैन उनले थुप्रै नेपाली गितहरु सुनाइन् ।यसरी स्पष्ट नेपाली बोल्ने र नेपालि गित गाउने सायदै उनि पहिलो नै होलिन् ।

नेपालिमा भएको सत्कारले आफुलाई मोहित गरेको उनी बताउँछिन् ।नेपालमै पाइन लोकल खाना सागपात प्रति पनि उनी सकरात्मक रहदै खान सिक्दै गरेको उनले जिकिर पनि गरिन् ।आजको यश शृङ्खलामा तिनै नेदरल्यान्डकि बुहारिसगको अन्तर्बार्ता पेश गर्दछौ ।

हेर्नुस् भिडियो सामाग्री

५९८ पटक हेरिएको

तपाईको प्रतिक्रिया