शुक्रबार १७ चैत्र २०७९

नेपालगन्ज ।भेरी अस्पतालमा उपचाररत स्टाफ नर्सको कोरोनाका कारण नि धन भएको छ । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत नर्सको २० वर्षको उमेरमै दु खद नि धन भएको हो । दाङको तुलसीपुर निवासी उनको सोमबार बिहान ११ बजे निध न भएको अस्पतालले जनाएको छ ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा।प्रकाश थापाले ६ दिनदेखि उपचार गराइरहेकी स्टाफ नर्सको मृ त्यु भएको बताए । उनलाई ‘दाङबाट नै कोरोना संक्रमण भएर उपचारका लागि नेपालगन्ज ल्याइएको थियो ।

‘६ दिनदेखि उपचारमा उनलाई कोसिस गरेपनि बचाउन नसकिएको सुपरिटेन्डेन्ट डा प्रकाश थापाले बताए । अनिताको निधनले उनकी नाबालक छोरी टुहुरी बनेकी छिन् । यो खबरले सिंगो गाउँ नै शोकमा डुबेको छ ।

७९२ पटक हेरिएको

तपाईको प्रतिक्रिया