मंगलबार ०२ कार्तिक २०७८

धनकुटाको साँगुरीगढी गाउँपालिका–६ सिमसुवामा भएको मोटरसाइकल दु’र्घ’टनामा परी घा’इ’ते भएकी धनकुटा नगरपालिका–३ कागतेकी जानुका कार्कीको आइतवार राती मृ’त्यु भएको छ । अस्पतालले उपचार सम्भव नहुँने भनेर घर फर्काइएकी ३० बर्षीया कार्कीको राती करिब ८ः३० बजे घरमै मृ’त्यु भएको हो । ‘अस्पतालले उपचार सम्भव छैन भनेर फ’र्काइदिएपछि राती करिब ८ बजे घर ल्या’इएको रहेछ ।’ **भिडियो हेर्न तल क्लिक गर्नुहोला**

धनकुटा–३ का वडाध्यक्ष विकास घिमिरेले भने,‘घर ल्याइपुर्याएको करिब आधा घण्टापछि मृ’त्यु भयो ।’ जानुका र उनका भाई गजेन्द्र धरानबाट धनकुटा आउँदै गर्दा शुक्रबार राती करिब १० बजे सिमसुवामा प्रदेश १–०६–००१ प ००५८ नम्बरको मोटरसाइकल दु’र्घ’टना भएको थियो ।दु’र्घ’टनामा परी जानुका गं’भीर घा’इते भएकी थिइन् भने मोटरसाइकल चालक भाई २५ बर्षीय गजेन्द्र सामान्य घा’इ’ते भएका थिए । उनीहरुलाई उपचारका लागि राती नै विराटनगरस्थित वि’राट न’र्सिङ्ग होम पुर्याइएको थियो ।

गं’भीर घा’इते जानुकालाई आइ’सीयूमा राखेर उपचार भइरहेको थियो भने भाइ गजेन्द्रलाई भने शनिवार वेलुका अस्पतालले डि’स्चार्ज दियो । **भिडियो हेर्न तल क्लिक गर्नुहोला**

४५१ पटक हेरिएको

तपाईको प्रतिक्रिया