मंगलबार १८ आश्विन २०७९

इलाम । आजकल श्रीमान श्रीमती बिचका धेरै घटनाहरु घटिरहेका छन् । इलामको माइनगरपालिका वडा न २ मा एउटा रहस्यमय घटना घटेको छ ।

आफ्नो श्रीमती अर्कै केटा संग बोलेको श्रीमानले देखेपछि उनीहरु बीचमा सामान्य घर झगडा भयो । श्रीमतीलाई श्रीमानले बिबाह भएको ४ दिनमा अर्कै केटा संग रंगेह्हत देखेको आरोप लगाएका छ्न ।

रंगेहात भेटिसकेपछि उनले श्रीमतीको मायाले फेरी आफुले स्वीकारेर अहिले ४ बर्षको छोरा पनि छ । अर्कै केटा संग फोनमा बोलेको देखेपछि उनले श्रीमतीलाई २ झापड लगाएको बताएका छन् ।

सोहि दिन बेलुका ७ बजे श्रीमती झु न्डिर हेको अवस्थामा श्रीमानले देखेपछि अस्पताल लाग्ने क्रममा उनको मृ त्यु भएको बताएका छन । के हो सत्य कुरा ? तल भिडियोमा जस्ताको त्यस्तै

३९५ पटक हेरिएको

तपाईको प्रतिक्रिया