आइतबार ०६ आषाढ २०७८

आज भन्दा एक हप्ता पहिले तात्तातो खबर लाई खोज्दै २७ बर्सिय किशन कुमार ताम्राकार काठमाडौँ आएका थिए l

भाग्य न्यौपाने संग पहिलो भिडियो हेर्नुस

आफ्नो बिजोग अवस्था स्वास्थ्यमा समस्या र उपचार गर्ने पैसाको अभावले हस्पिटल बाट मिडिया खोज्दै आएका थिए किशन र सहयोगको अपिल समेत गरेका थिए पेटमा समस्या भएका किशानालाई एक हप्तामै आवस्य सहयोग मिलेको छ

पैसाको अभावले ज्यान समेत बचाउन सकिन भन्दै निराश किशन अब भने बाच्ने ठुलो आशा लिएका छन भाग्य न्यौपानेले किशनको लागि भिडियो बनाएपछि सहयोग सकलन भएको छ सबै कुरा भिडियोमा हेर्नुहोला

१८० पटक हेरिएको

तपाईको प्रतिक्रिया