बुधबार २९ बैशाख २०७८

’खाएको केही घन्टाभित्रै को’भिडलाई मा’र्ने एक च’क्की बनाउँदै गरिएको एक वि’ज्ञले बताएका छन् ।यो च’क्की बजारमा आएपछि ल’कडाउन ल’गाउन न’पर्ने बताइएको छ ।केही महिनाभित्र यस च’क्कीमाथि थप अनुसन्धान गरिने र प्रयोग गर्न ला’यक ठहरिएमा बजारमा ल्या’इने विज्ञहरूको भनाइ छ ।

ए’न्टीभाइ’रल च’क्कीले को’रोनाभाइरसलाई शरीरमा रूप प’रिवर्तन गरी गरी फै’लिन दिँदैन ।अहिलेका नयाँ भे’रिए’न्टहरूको अ’सरलाई रो’क्ने र भा’इरस फै’लिन नदिने काम यी ए’न्टीभा’इरलले गर्ने आशा छ ।बेलायत सरकारले ए’न्टीभाइरल च’क्कीको अनुसन्धान गराइरहेको हो ।ग्ला’स्गो विश्वविद्यालयका प्रा’ध्यापक के’भिन ब्ला’इथ च’क्की अनुसन्धान टो’ली’का प्रमुख हुन् ।उनले भने, ‘ए’न्टीभा’इरल च’क्कीले काम गरेमा ठूलो उ’पलब्धि हुनेछ ।’यसले काम गरेमा स्वास्थ्य से’वामाथि च’रम द’बाब पर्ने छैन किनकि रो’गी’हरू अस्पताल आ’उनै पर्दैन ।

अनि ल’कडाउन वा अन्य किसिमका क’ठो’र नियन्त्रण पनि ल’गाउन पर्दैन ।’को’भि’ड पो’जिटिभ भएको केही दिनभित्र च’क्की खाएमा श’रीरमा को’रोनाभाइरस म’र्ने अ’पेक्षा गरिएको छ ।

१६१ पटक हेरिएको

तपाईको प्रतिक्रिया