मंगलबार ०७ चैत्र २०७९

सुन्दर देखिनका लागि कैयन् विदेशी मोडल तथा अभिनेत्रीहरुले कस्मेटिक सर्जरी गरेका समाचार हामीले पढ्दै आएका छौँ ।कतिपयले त अनुहारको कस्मेटिक सर्जरी गराएर आफ्नो पूरानो रुप नै बदलेका हुन्छन् ।

युक्रेनकी एक अभिनेत्री तथा मोडल अनास्तासिया पोक्रेस्चुक पनि अनौठो खाले कस्मेटिक सर्जरीका कारण चर्चित छिन् । कस्मेटिक सर्जरी गरेर उनले संसारकै सबैभन्दा ठूलो गाला बनाएकी छिन् । ३२ वर्षकी अनास्तासियालाई आफ्नो अनुहार बदल्नका लागि ६ वर्ष लाग्यो ।

अहिले कस्ती भइन् भन्ने देख्न सकिन्छ ।कस्मेटिक सर्जरीबाट उनको गाला अस्वभाविकरुपमा उठेको छ र ओठ पनि फुलेका हालै उनले इन्स्टाग्राममा आफ्ना नयाँ पूराना तस्वीरहरु शेयर गरेकी छिन् । जसले उनी कस्मेटिक सर्जरी अगाडि कस्ती थिइन् र अहिले कस्ती भइन् भन्ने देख्न सकिन्छ ।कस्मेटिक सर्जरीबाट उनको गाला अस्वभाविकरुपमा उठेको छ र ओठ पनि फुलेका छन् ।

४६९ पटक हेरिएको

तपाईको प्रतिक्रिया