मंगलबार १४ मंसिर २०७८

टौंडा : कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि मकवानपुर प्रशासनले सवारी साधनमा जोरविजोर प्रणाली लागू गर्ने निर्णय गरेको छ ।प्रशासनले निजीसंगै अटो, ईरिक्सा, मयुरी, म्याजिक र टेम्पोलाई समेत जोरविजोर प्रणाली लागु गर्ने निर्णय गरेको हो ।

कोरोना सं’कट व्यवस्थापन केन्द्र (डि’सिसिएमसी)को शुक्रबार बसेको बैठकले बजारभित्र सवारी साधनको उच्च चाप बढेकाले आइतबार १२ गतेबाट ला’गु हुने गरी नीजि सवारी साधनमा जो’रविजोर प्रणाली ला’गु गरी सं’चालन गर्न ग’राउन निर्देशन दिएको हो ।

नेपाल सरकारले जिल्लामा गरेको परिपत्र अनुसार भी’डभाड नगर्न, मा’क्सको अनिवार्य प्रयोग, शैक्षिक संस्था ब’न्द लगायत विभिन्न निर्णय गरेसंगै मकवानपुर प्र’शासनले जोरविजोर प्रणाली लागु गर्ने समेत निर्णय गरेको हो ।

यस निर्णयसंगै प्यार्टी प्यालेस, वैशाख मसान्त सम्म शैक्षिक संस्था, वनभोज खाने पार्कहरु ब’न्द गरिनुका साथै सार्वजनिक स्थलमा माक्स नलगाई हि’ड्नेलाई संक्रमण रो’ग ऐ’न, २०३० बमोजिम का’रवाहीको लागि प्रजिअ समक्ष सिफारिस गरिने छ ।

बैठकले सहायक प्रजिअको सं’योजकत्वमा अनुगमन समिति तयार पारी अ’नुगमनलाई ति’व्रता दिने जनाएको छ । बैठकमा प्रमुख जिल्ला अधिकारी सहित स्थानीय तहका प्रमुख तथा विभिन्न सामाजिक संघसंस्थाका प्र’तिनिधिहरुको सहभागिता रहेको थियो ।

१५० पटक हेरिएको

तपाईको प्रतिक्रिया