बुधबार १५ चैत्र २०७९

अछामको मेल्लेख गाउँपालिका वडा नम्बर ४ कुस्कोट तोलिपाटा घर भै काठमाण्डौको हिमालयन कलेजमा विविएस चाैथाे बर्षमा अध्ययनरत नरेश साउँदकाे हृदयघातका कारण मृत्यु भएको हाे ।

बुधबार बिहान एक्लै माेर्निङ वाकमा गएका साउँद विहान साढे ६ बजेतिर भक्तपुरको लोकन्थली आँखा हस्पिटल पछाडि एक्कासी लडेको देखिएका र केही समयपछि प्रहरीलाई खबर गरि अस्पताल लैजादै गर्दा बाटाेमै मृत्यु भएको हो ।

२७१ पटक हेरिएको

तपाईको प्रतिक्रिया