बिहिबार ११ कार्तिक २०७८

काठमाडौं । हनी ट्यापमा फसाएर रकम असुल गरेको आरोपमा दुई महिला पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुर्खेत वीरेन्द्रनगर नगरपालिका–१० घर भइ काठमाडौं घट्टेकुलो बस्ने ललिता भन्ने ३७ वर्षीया लालसरी शाही र सोही ठाउँ घर भइ काठमाडौं कपन बस्ने ३७ वर्षीया कल्पना हमाल छन् ।*** यो समाचार को भिडीयो हेर्न यहाँ तल क्लिक गर्नुहोला **

काठमाडौं महानगरपालिका–३२ कोटेश्वर बस्ने एक पुरुषलाई लालसरीले काठमाडौं सुन्धारास्थित गेष्ट हाउसमा भेट्न बोलाइ गो’प्यरु’पमा भिडियो बनाएर म्यासेन्जरमार्फत ब्ल्या’कमे’लिङ गरी आईएमईमार्फत् लाखौं रुपैयाँ लिने कार्यमा सं’लग्न उनीहरूलाई महानगरीय अ’परा’ध महाशाखाको टोलीले पक्राउ गरेको हो ।

काठमाडौं-३२ कोटेश्वर बस्ने एक पुरूषले उनीहरूविरू’द्ध उजुरी दिएका थिए। उनले आफूलाई फ’साएर ब्ल्या’कमेल गरी रकम असुली गरेको भन्ने उजुरी दिएका थिए। सोही उजुरीको आधारमा प्रहरीले ती महिलालाई पक्राउ गरेको एसपी कोइरालाले बता*** यो समाचार को भिडीयो हेर्न यहाँ तल क्लिक गर्नुहोला **

२८० पटक हेरिएको

तपाईको प्रतिक्रिया