
काठमाडौं- केहिदिन दिनदेखि मिडियामा चर्चा पाएको किशोर खतिवडा र लक्ष्मी गदाल बिचको बिबाद टुंगीएको छ ।उनीहरुले अब एक अर्काले दो’ष नलगाउने मिलेर अगाडी बढ्ने भन्दै अंकमाल गरेर यो बिषयलाई टुंगाएका हुन् ।
इन्फो काठमाडौं नामक युटुब च्यानलबाट लक्ष्मी गदालले नायक किशोर खतिवडाले आफुलाई धोका दिएको बताएपछी यो बिषय सतहमा आएको थियो । लक्ष्मी गदालले मैले गल्ती गरेँ माफी देउ भन्दै मिडियामा आएपछि नायक किशार खतिवडापनि मिडियामा आएर लक्ष्मी गदाल संग एकै ठाउमा बसेर कुरा गर्ने बताएका थिए ।
किशोरले आफुलाई धोका दिएको भन्दै मिडियामा आएकी लक्ष्मीले हिजो मात्र बोली फेरेकी थिइन ।लक्ष्मी गदालले महिला अधिकार क’र्मीको ल’हलहैमा लागेर किशोरलाई झु’टो आरोप लागाएको बताएकि थिइन ।उनले भनेकी छन् ;’यो तिन जनाको प्लेनमा भएको थियो मलाई किशोरले भद्रकाली मन्दिरमा बोलाएको हैन ।
उनीहरुले भने यति गरेपछि किशोरबाट १० लाख रुपैया आउछ तिमि ८ लाख राख २ लाख हामीलाई देउ’ भनेर उनीहरुले प्लान बनाएको बताएकी थिइन ।आफुले किशोर संग १० लाख पैसा छैन भनेर भन्दा पनि उनीहरुले किशोरलाई जे’ल हा’ल्ने पर्छ सबै हामी गर्छौ भनेर उनीहरुले नै आफुलाई गर्न लगाएको बताएकीथिइन ।
भद्रकाली मन्दिरमा महिला अधिकारकर्मीले नै आफ्नो सिक्री खोलेर लगाउन दिएको समेत उनले खुलाशा गरेकी थिइन ।क्यामेराको अगाडी नै उनीहरुले यो’जनाबद्द तरिकाले रुवाउँन लागाएको समेत उनले आरोप लगाएकी थिइन ।उनले मा’फी माग्दै भनेकी थिइन – म किशोर जी संग मा’फी माग्न चाहन्छु मैले भ्यूजको लागी अरुको ल’हलहैमा लागेर यस्तो गरेको हो म किशोर खतिवडा जे’ल गएको हेर्न चाहन्नँ ।
मलाई फिल्मको जस्तै गरि अभिनय गर्न लगाइयो ।उनले आफुलाई किशोरले जा’तीय कुरा गर्दै नगरेको समेत बताएकी थिइन । महिला अ’धिकारकर्मीले नै किशोरले कु’टेकै हो भन्न लगाएको समेत खुलाशा गरेकी थिइन ।लक्ष्मीले आफुलाई माया गरेको मान्छेलाई सम्झेर आशु आएको समेत उनले बताएकी थिइन ।मन्दिरमा लाने यो सबै गर्ने महिला अ’धिकारकर्मीको प्लान रहेको उनले खुलाशा गरेकी थिइन ।
मिडियामा आएका किशोर ले पनि आफुले नगरेको आरोप लगाएपछि निकै दुख लागेको बताएका थिए । उनले आफुहरु तीन वर्ष देखि संगै रहेको पनि स्वीकार गरिसकेका छन् । हामी ३ वर्ष संगै बस्यौं, मैले माया गरेको मान्छे हो किशोरले भने, उनैले यस्तो अनावश्यक आरोप लगाउँदा निकै नराम्रो लाग्यो ।