मंगलबार ०७ चैत्र २०७९

सन्तोष देउजा सबै नेपालीहरु बीच चिरपचित नाम हो । उहाँ आफ्नो मेहेनत र सच्चा कर्मले चिनिएका एक महान ब्यक्ती हुन । उहाले समाजको हितको लागि विभिन्न कार्य गर्दै आउनु भएको छ। उहालाइ यतिखेर किडनिमा स्टोन भएर अस्पतालमा भर्ना हुनुन्छ ।

आज भन्दा १६ वर्श पहिले उहालाइ किड्निमा स्टोन भएको रहेछ । त्यही स’मस्या हाल उब्जिएर उहालाइ गार्हो भएको रहेछ । त्यसैले अहिले आफू उपचारका लागि अस्पतालमा आराम गरिरहेको कुरा बताउनु भएको छ ।

धेरै स्वदेशी तथा बिदेशी शुभ चिन्तकहरु, आफन्तहरुले के भयो भनेर सोधिखोजी गरिरहेकाले आफ्नो स्वा’स्थ अ’वस्था बारे जानकारी दिन आफू लाइभमा आएको बताउनुहुन्छ । थप उपचार गर्नुपर्ने हुदा आराम गरिरहनु भएको छ ।

उहाको दुबै मृगौलामा स’मस्या देखिएको र् स्वास्थमा असर परेको बताउनुहुन्छ ।उहाले आफुलाई माया गर्ने समपुर्ण शुभचिन्तकहरुलाइ धन्यवाद दिनु भएको छ । आफू अहिले सामान्य अवस्तामा रहेको बताउनुहुन्छ । थप उपचारका लागि उहाको पहल भईरहेको बताउनु भयो ।

उहाँ समाजको बि’कृती बि’सङ्गतिलाइ चि’रफार गर्दै सामाजिक अ’पराध र हि’ङ्ग्साको अ’न्त्य गर्ने कार्यमा लामो समयदेखी लागि परिरहनु भएको छ ।आफुले अहिले नया भिडियोहरु सार्वजनिक गर्न नसक्ने भन्दै मा’फी माग्नु भयो ।बाकी भिडियोमा हेर्नुस्:

५३३ पटक हेरिएको

तपाईको प्रतिक्रिया