
प्रकृतिको हरियाली सबैलाई प्यारो लाग्छ। अझ गर्मीमा हरियो रुखको छहारीमा बस्न कसलाई मन लाग्दैन र ? तर केही रुख यति खतरनाक हुन्छन्, जसको छेउछाउमा पुग्नु पनि मानिसका लागि मृ त्युको कारण बन्न सक्छ ।
सामान्य रुख झै देखिने ‘सरबेरा ओडोलम’ ज्या नमा’रा रुख मानिन्छ । हेर्दा सुन्दर लाग्ने यो रुखले मानिसलाई स्वाभाविक रुपमा आकर्षित गर्छ तर यो रुख यति खतरनाक हुन्छ कि, यसको सम्पर्कमा पुग्ने मानिसको ज्या’न जोखिममा पर्दछ ।
यो रुखकै कारण प्रत्येक हप्ता कम्तीमा पनि एक जनाको निधन हुने गरेको बताइन्छ । यो रुख निकै वि’षालु हुन्छ । वैज्ञानिकहरुका अनुसार विश्वमै पाइने वि’षालु रुखमध्ये यो सर्वाधिक खतरनाक हो ।
यो रुखमा रहेको वि’ष मानिसको शरीरमा प्रवेश गरेमा मु’टुको धडकन बढ्ने, वा’कवाकी लाग्ने, टा’उको दुख्नेजस्ता समस्या हुन्छ । यसले हृदयको कार्य प्रणाली र एन्जाइम्सलाई चाँडै असर गर्दछ । जसका कारण मानिसको निधन हुन्छ ।
वैज्ञानिकहरुका अनुसार यो रुखमा पाइने वि’ष मानिसको शरीरमा प्रवेश गरेमा कुनै वि’षालु इन्जेक्सनसरह मानिसका लागि निधनको कारण बन्दछ ।यो रुख भारतसहित दक्षिण पूर्वी एसियाका केही मुलुकमा पाइन्छ । एजेन्सी