रोचक र घोचक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई देख्दा हेर्नेहरु पनि छक्क पर्छन् । कसैको २ वटा, खुटा त कतिका दुई वटा मुटु त कतिपयका ३ वटा स्तन ।
जस्ले मानिसहरुको ध्यान खिचे पनि उनीहरुलाई यस्तो असहज परिस्थितीले कति पिडा दिन्छ होला ? यि अवस्थाहरुको मानिसले सामना गर्न परिरहे पनि यस्ता कुराहरुको संख्या अस्ति भन्दा हिजो र हिजो भन्दा आज बढी नै रहेका छन् ।
जसको पछिल्ले उदाहरण हुन् काङ्गकाङ्ग नाम गरेका यि बालक । जसका दुई वटा मुख रहेका छन् । यि बालकको तस्बिर हेरेपछि मानिसहरुले मास्क लगाएको जस्तो अनुभव गर्ने गरेका छन् । तर पनि जन्मजात नै दुईवटा मुख भएका यि बालकलाई हेर्न हजारौँको संख्यामा उनको घरमा पुगने गरेका छन् ।