मंगलबार ०७ चैत्र २०७९

कन्चन को नि’ध’न भए ल’गत्तै अहिले कन्चन को घर बनाउने भनि बा’चा गरेका राज कुमार ले अहिले कन्चनको घर बनाईदिदै छन्। कन्चन ले ठुलो भए पछि आमा मैले घर बनाउने हो भनेका थिए। कन्चनले देखेका स’पना पुरा नभएपछि राज कुमार ले आमा म हजुरको छोरा हो अब मैले बनाउछु हाम्रो घर भनि बा’चा गरेका थिए। राजकुमार ले गरेका बा’चा अनुसार अहिले कन्चनको घर ध’मा’धम सुरु भएको छ।

चितवनका कन्चन तिमल्सिना र अनिशा कुमालको प्रेम प्रशंगले यतिबेला निक्कै चर्चा बटुलेको छ । कारण उनीहरुले काठमाडौँमा गएर विवाह गरेपछि अनिशा आफ्नै घर फर्किएपछी कन्चनले वि,ष पिएर आ’त्मह’,त्या गर्ने प्रयास गरेका थिए । विवाह गरेर पुन: घर फर्किएकी अनिशा यस विषयमा स्पष्ट पार्न मिडियामा आएकी थिइन ।

अनिशाका अनुसार उनीहरुको चि’नजान फे’स’बुक मा’र्फत भएको थियो । वि’स्तारै उनीहरुको फे’सबुकमा नै मा’याको कुरा भएको स्वि’कारिन । तर अनि’शाले वि’वाह नै गर्ने भनेर स्वी’कार नगरेको बताएकि थिइन। कन्चनले काठमाडौँ लगेर ज`ब’र्जस्ती सि’न्दुर ल’गाईदिएको समेत उनले बताएकि थिइन । अनिशाको परिवारले छु’ट्टा’ईदिने भन्दै कन्चनले ज,ब’र्जस्ति सि’न्दुर लगाई दिएको परिवारले पनि आ,रोप लगाएका थिए । कन्चनले ज,व’र्जस्ती सि’न्दुर लगाएको फो’टो खि’चेपछि मात्र घर पु’र्या’ईदिने भनेपछी आफुले त्यसो गरेको अनिशाले बताएकि थिइन।

५६६ पटक हेरिएको

तपाईको प्रतिक्रिया