बुधबार १५ चैत्र २०७९

सुनसरीको भोक्राहा नर्सिङ गाउँपालिका अध्यक्ष महेन्द्र यादव महिलासहित रङ्गेहात पक्राउ परेका छन् ।बुधबार धरानस्थित डुकु होटलबाट उनी महिलासहित रङ्गेहात पक्राउ परेका हुन् । उनी होटलबाट महिलासहित पक्राउ परेको प्रहरी स्रोतले जनाएको छ । सुनसरीका प्रहरी प्रमुख कमल थापाका अनुसार उनी एक महिलासँग निवस्त्र रूपमा पक्राउ परेका हुन ।

उनले एक इनरुवाकै महिलालाई जागिर लगाइ दिने प्रलोभनमा होटल लगेर जबरजस्ती करणी प्रयास गरेको जानकारी प्राप्त भएको उनले बताए । अध्यक्ष दिउँसो नै सरकारी गाडीमा होटल आएको स्थानीयले प्रहरीलाई जानकारी दिएका थिए ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

७८९ पटक हेरिएको

तपाईको प्रतिक्रिया