आइतबार ०२ जेठ २०७८

काठमाडौं । आफ्नो ४ वर्षकी बहिनीलाई मृ’ त्युको मुखवाट बचाउने ६ वर्षीय बालकले विश्व च्याम्पियनको उपाधी पाएका छन् । अहिले यि बालक विश्वभर चर्चित भएका छन् । आफ्नो ४ वर्षकी बहिनीलाई जव कुकुरले आ’क्र ’मण गर्यो उनले आफ्नो ज्यानको बाजी राखेर कुकुरसंग ल’ डे ।

उनलको मुखभरी निकै धेरै चो’ ट लागेको छ । ति बालकको मुखमा ९० वटा टाँ का लगाइएको छ । श’ ल्यकृयाका लागि चिकित्सकलाई २ घण्टाको समय लागेको थियो ।विश्व बक्सिङ काउन्सिलले २ दिन अघि ट्वीट गर्दै****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

एक ६ वर्षे बालकलाई ‘मानार्थ डब्लुवीसी च्याम्पियन’ ले सम्मान गर्ने जानकारी दिएको छ । ६ वर्षे बालक ब्रिडजर वाल्करले आफ्नो ४ वर्षकी बहिनीलाई जोगाउन यस्तो बहादुरी देखाएका थिए ।

उनको यो वहादुरीको उच्च मुल्याकंन गर्दै उनलाई विश्व च्याम्पियनको मानार्थ उपाधी दिइएको हो । डब्लुबिसीले ट्वीट मार्फत यसको जानकारी दिएको छ । ट्वीटमा ति बालक र बहिनीको तस्बिर सार्वजनिक गर्दै लेखिएको छ , तिमीले देखाएको व्यवहारको उच्च सम्मान गर्दै देखाएको बहादुरीका लागि डब्लुबीसी मानार्थ च्याम्पियन घोषणा गर्न पाउँदा गौवरवान्वित छौं। ब्रिडजर तिमी हिरो हौ,’ ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

६९ पटक हेरिएको

तपाईको प्रतिक्रिया