
अध्ययनहरुले भन्छ, यौ७ नसुख नै दाम्पत्य सफलताको प्रभावकारी सूत्र हो । तर, हाम्रो यौ७ न जीवन त्यती सुखमय छैन, जति हुनुपर्ने थियो । त्यही कारण हाम्रो दाम्पत्य कसिलो र रसिलो हुन नसकेको ।खासमा दम्पतीले यौ७ नसुख कसरी लिने भन्ने कुरामा नयाँ नयाँ अभ्यास गर्न सक्छन् । यसले उनीहरुको सम्बन्ध थप प्रगाढ हुन्छ ।
किनभने यौ७ नले मानसिक र शारीरिक रुपमा चुस्त बनाउन सहयोग गर्छ ।कुरा अनौठो र भड्किलो लाग्न सक्छ । किनभने हामीकहाँ यौ७ नको कुरा गर्नसाथ हामी लाजले खुम्चन्छौं । हामीलाई लाग्छ, यौ७ न भनेको छा,डा कुरा हुन् । यही भ्रमित मानसिकताले हामी यौ७ नको बारेमा खुला चर्चा गर्दैनौ, यौ७ नको उन्मुक्त आनन्द लिदैनौं ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******