मंगलबार ०२ कार्तिक २०७८

महानगरीय अपराध महाशाखाले मंगलबार काठमाडौंको सिनामंगलस्थित एक ल्याबमा छापा मार्‍यो। प्रहरीलाई सूचना थियो- ल्याबले बिनास्वाब कोरोना भाइरस संक्रमणको पिसिआर रिपोर्ट दिँदैछ।

नेपालबाट विदेशिएका मानिसहरूको कोरोना भाइरसको परीक्षण रिपोर्ट नेगेटिभ देखिए पनि उता पुग्दा पोजेटिभ देखिन थालेको कुरा बाहिरिन थालेको थियो। यो कुरा आएपछि महाशाखाले अनुसन्धान अघि बढाएको महाशाखाका प्रहरी नायब उपरीक्षक दुर्गा रेग्मीले जानकारी दिए।*** यो समाचार को भिडीयो हेर्न यहाँ तल क्लिक गर्नुहोला **

३०९ पटक हेरिएको

तपाईको प्रतिक्रिया