आइतबार ०६ आषाढ २०७८

आफू वि’रुद्ध अ’श्लील अ’भिव्यक्ति दिएको भन्दै सपना रोका मगरले दिएको जाहेरीका आधारमा विनयजंग बस्नेत प’क्राउ परेका थिए । सपनाले फागुन २ गते विनय जङ्ग वि’रुद्ध महानगरीय प्र’हरी परिसर काठमाडौँ जाहेरी दिए की थिइन्।उनलाई काठमाडौँको नयाँ बसपार्कबाट प’क्राउ गरिएको परिसरका एसएसपी अशोक सिंहले बताएका थिए।

सपनाले बस्नेतवि’रुद्ध आफूलाई दु¥र्व्यवहार गरेको भन्दै जाहेरी दिएकी थिइन्।बिबिसी को प्र’भावशाली महिलाको सूचीमा परेकी १८ वर्षीया सपना रोका मगरले विनयजंग बस्नेतवि `रूद्ध महानगरीय प्र’हरी परिसर, काठमाडौंमा जाहेरी दिएकी थिइन।बस्नेतले युट्युबमा सपना रोका मगर का नां`गा तस्वीर देखाइदिने भन्दा !

ध`म्की दिएपछि आइतबार काठमाडौं परिसरमा जाहेरी दर्ता गरिए को परिसर प्र’मुख प्र’हरी व’रिष्ठ उ’परीक्षक (एसएसपी) अशोक सिंहले जानकारी दिएका थिए ।सपना ले बस्नेतवि’रूद्ध अ`भद्र व्य’वहारको मु’द्दा जाहेरी दिएको उनले बताएका थिए।सपनाले शुक्रबार नै जाहेरी दिन खोजे की थिइन्। शुक्रबार र शनिबार सा’र्वजनिक बिदा भएको कारणले जाहेरी लिएर आइतबार मात्रै दर्ता गरिएको एसए सपी सिंहले बताएका थिए।

अहिले बिनयको रिहाइको माग गर्ने जमातहरु बढेको छ । नि’श्पक्ष छानबिन हुनुपर्नेमा जोड दिदै आफुहरुले कुरा राख्दै गर्दा प्र’हरी त्यो पनि पुरुषले आफू महिलामाथि ह’स्त क्षेप गरेको र दमन आफुहरुले नसहने र प्र’हरिको यस्तो चर्तीकला आफुहरुले सहन नसकणने पनि बताएका छन् ।हाइलाइट न्युज । भिडियो हेर्नुस

१६२ पटक हेरिएको

तपाईको प्रतिक्रिया